logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

कास्की केन्द्रबिन्दु भएर भूकम्पको धक्का

कास्की केन्द्रबिन्दु भएर भूकम्पको धक्का


  • शनिबार, फाल्गुन २६ २०८०

  • काठमाडौँ । कास्कीको पर्चे आसपास केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ः३० बजे ४.० रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको धक्का आसपासका जिल्लामा पनि महसुस गरिएको थियो ।

    पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिम क्षेत्रमा भूकम्प जाने क्रम जारी छ । नेपालको हिमालय क्षेत्रलाई भूकम्पको जोखिमको क्षेत्रका रुपमा लिने गरिन्छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय