logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

एमाले सचिवालय बैठकमा परिवर्तित सत्ता समीकरणबारे छलफल

एमाले सचिवालय बैठकमा परिवर्तित सत्ता समीकरणबारे छलफल


  • शुक्रबार, फाल्गुन २५ २०८०

  • काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक जारी छ। शुक्रवार बिहान साढे ९ बजेबाट पार्टी केन्द्रिय कार्यालय च्यासलमा एमालेको सचिवालय बैठक शुरु भएको हो।

    बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ। परिवर्तित सत्ता समीकरण, पार्टीका नियमित गतिविधि र पूर्वनिर्धारित कार्यक्रमका विषयमा सचिवालय बैठकमा छलफल चलिरहेको बताइएको छ।

    सरकारमा सहभागी भएपछिको अवस्थामा छलफल गर्न अध्यक्ष केपी शर्मा ओलीले बैठक बोलाएका हुन्। यस्तै अर्को सत्तारुढ दल एकीकृत समाजवादी(नेकपा एसको) सचिवालय बैठक शुक्रबार दिउँसो तीन बजे बस्ने गरि बोलाइएको छ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय