logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

नेदरल्याण्ड्सविरुद्धको खेलमा नेपाललाई पहिलो ओभरमा दुई विकेट

नेदरल्याण्ड्सविरुद्धको खेलमा नेपाललाई पहिलो ओभरमा दुई विकेट


  • शनिबार, फाल्गुन १९ २०८०

  • काठमाडौँ । कीर्तिपुर क्रिकेट मैदानमा जारी नेदरल्याण्ड्सविरुद्धको खेलमा नेपाललाई पहिलो ओभरमा नै सफलता मिलेको छ । पहिलो ओभरमा बलिङका लागि आएका करण केसीले दुई विकेट लिँदै नेपाललाई राम्रो सुरुवात दिलाएका हुन् ।

    पहिलो ओभरमा ४ रन खर्चेर करणले नेदरल्याण्ड्सका ओपनर मिकेल लेभिटलाई दिपेन्द्रसिंह ऐरीको हातबाट क्याचआउट गराए । चौथो बलमा मिकेललाई आउट गरेका करणले अन्तिम बलमा साइब्राण्ड इंगेलब्रेक्टलाई विकेट किपर आसिफ शेखको हातबाट क्याच आउट गराए ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय