logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

१६ बलमा २६ रन बनाउँदै आउट भए गुलसन झा

१६ बलमा २६ रन बनाउँदै आउट भए गुलसन झा


  • शुक्रबार, फाल्गुन १८ २०८०

  • काठमाडौँ । त्रिकोणात्मक टी२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको शुक्रबार जारी आफ्नो तेस्रो खेलमा नामिबियाविरुद्ध नेपालले चौथो विकेट गुमाएको छ । नेपालले चौथो विकेटका रुपमा गुलसन झालाई गुमाएको हो ।

    चौथो नम्बरमा क्रिज समाल्न आएका गुलसन १६ बलमा तीन छक्का र एक चौकाको मद्दतले २६ रन बनाउँदै पेभेलियन फर्किएका हुन् । उनलाई नामिबियाका बलर बेनार्ड स्कोल्जले एलबीडब्लूको धरापमा पारेका हुन् । ७–२ ओभरमा उनी आउट हुँदा नेपालले ६४ रन बनाएको छ ।

    कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नामिबियाले टस जिती नेपाललाई पहिलो ब्याटिङको निम्ता दिएको हो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय