logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

नेपालमा मंगलबार २६ औँ स्वास्थ्य सेवा दिवस मनाइयो

नेपालमा मंगलबार २६ औँ स्वास्थ्य सेवा दिवस मनाइयो


  • मंगलबार, फाल्गुन १५ २०८०

  • काठमाडौँ । नेपालमा मंगलबार २६ औँ स्वास्थ्य सेवा दिवस मनाइएको छ । ‘दक्ष जनशक्ति, गुणस्तरीय स्वास्थ्य सेवाः निरोगी नेपाल निर्माणमा हाम्रो टेवा’ भन्ने नाराका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिवस मनाएको हो ।

    नेपालको संविधानले प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा प्राप्त गर्ने, आकस्मिक स्वास्थ्य सेवाको पहुँच हुने तथा स्वास्थ्य सेवामा समान पहुँचको हक हुने व्यवस्था गरेको छ । सो अनुसार यो दिवस हरेक वर्ष फागुन १५ गतेका दिन दिवस मनाइँदै आएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय