logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

मातृका यादवद्वारा भारतको प्रवास इन्चार्ज पद अस्वीकार

मातृका यादवद्वारा भारतको प्रवास इन्चार्ज पद अस्वीकार


  • मंगलबार, फाल्गुन १५ २०८०

  • काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता मातृका यादवले पार्टी निकट भारतको प्रवास कमिटीको इन्चार्ज पदको जिम्मेवारी अस्वीकार गरेका छन् । जारी माओवादी स्थायी कमिटी बैठकमा नेता यादवले भारतको इन्चार्ज बन्न अस्वीकार गरेपछि नेता लक्ष्मण पन्तलाई बनाएको एक नेताले जानकारी दिए ।

    श्रोतका अनुसार यादवले आफूलाई त्यसैपनि भारतनिकट भनेर प्रचारबाजी भइरहेको बेलामा फेरि भारतको इन्चार्जको जिम्मेवारी बहन गर्न नसक्ने जवाफ दिएका थिए ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय