logo

शुक्रबार, साउन २९ २०८३

logo

शुक्रबार, साउन २९ २०८३

चौथो सन्तान छोरी नै जन्मिएपछि आमा र सासू शिशु अस्पतालमै छाडेर फरार

चौथो सन्तान छोरी नै जन्मिएपछि आमा र सासू शिशु अस्पतालमै छाडेर फरार


  • सोमबार, फाल्गुन १४ २०८०

  • वीरगन्ज । वीरगन्जको नारायणी अस्पतालमा नवजात शिशु छाडेर आमा भागेको घटना बाहिरिएको छ । चौथो सन्तानको रूपमा फेरि छोरी जन्मिएपछि आमा र सासुआमाले एकदिने शिशुलाई छाडेर फरार भएको पाइएको हो ।

    नारायणी अस्पतालका अनुसार शनिबार बिहान साढे ६ बजे सीता देवी नाम लेखाएकी महिलाले ३ केजी तौल भएकी शिशुलाई जन्म दिएकी थिइन् । बच्चा जन्मिने बित्तिकै छोरी जन्मियो भनेर सासू आमा बेडी देवीले बुहारी सीतालाई फेरि छोरी जन्माएको भन्दै रिसाएकी भावले कुरा गरिरहेकी देखिएको पाइएको स्वास्थ्यकर्मीहरुले जनाउँछन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय