logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

१८ गतेको बैठकमा जवाफ दिन सरकारलाई सभामुखको रुलिङ

१८ गतेको बैठकमा जवाफ दिन सरकारलाई सभामुखको रुलिङ


  • सोमबार, फाल्गुन १४ २०८०

  • काठमाडौं । सभामुख देवराज घिमिरेले विपक्षी दलहरुले उठाएको विषयमा आगामी बैककमा जवाफ दिन सरकारलाई रुलिङ गरेका छन् ।

    आइतबार बसेको दोस्रो बैठकको सुरुमै सभामुखले आगामी बैठक ९१८ फागुन०मा जवाफ दिन सरकारलाई रुलिङ गरेका हुन् । यससँगै संसदको अवरोध हटेको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय