logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

समाजवादी मोर्चाको आइतबार ४ बजे बस्ने भनिएको बैठक स्थगित

समाजवादी मोर्चाको आइतबार ४ बजे बस्ने भनिएको बैठक स्थगित


  • आइतबार, फाल्गुन १३ २०८०

  • काठमाडौँ । समाजवादी मोर्चाको आइतबार ४ बजे बस्ने भनिएको बैठक स्थगित भएको छ । माओवादी केन्द्रको बैठक दिउँसो ३ बजेलाई सरेपछि बैठक स्थगित भएको मोर्चा संयोजक नेत्रविक्रम चन्द विप्लवको सचिवालयले जनाएको छ ।

    बैठक सोमबार बिहान ८ बजे बस्ने विप्लवका सहयोगी अडिग बोगटीले जानकारी दिए । आजको बैठकले काठमाडौँसहित सातै प्रदेशका मुख्य सहरमा अन्तर्क्रिया कार्यक्रमको समय तालिका घोषणा गर्ने एजेन्डा थियो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय