logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

यूपीमा पटका कारखानामा विस्फोट, पाँच जनाको मृत्यु

यूपीमा पटका कारखानामा विस्फोट, पाँच जनाको मृत्यु


  • आइतबार, फाल्गुन १३ २०८०

  • काठमाडौँ ।  भारतको उत्तर प्रदेश राज्यको कौशांबी जिल्लास्थित एउटा पटका कारखानामा भीषण विस्फोट भएको छ । घटना राज्यको कोखराजमा भएको बताइएको छ । प्रारम्भिक जानकारीका अनुसार यो घटनामा कम्तीमा पनि ५ जनाको मृत्यु भएको छ ।

    कयौँ मानिस घाइते भएको बताइएको छ । घटनास्थलमा आगो निभाउन कयौँ दमकल पुगेका छन् । घटनाबारे थप विवरण आइसकेको छैन ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय