logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

नेदरल्यान्ड्सविरुद्ध नेपालले बनायो ३५ ओभरमा ६ विकेट गुमाएर ११४ रन

नेदरल्यान्ड्सविरुद्ध नेपालले बनायो ३५ ओभरमा ६ विकेट गुमाएर ११४ रन


  • आइतबार, फाल्गुन १३ २०८०

  • काठमाडौँ । आईसीसी क्रिकेट विश्व कप लिग–२ प्रतियोगिताको आइतबार जारी नेदरल्यान्ड्सको खेलमा नेपालले ३५ ओभरमा ६ विकेट गुमाएर एक सय १४ रन बनाएको छ ।

    नेपालका लागि ओपनर ब्याट्सम्यान कुशल भुर्तेल ६१ र आठौँ नम्बरमा ब्याट्सम्यान आरिफ शेख तीन रन बनाउँदै क्रिजमा छन् । नेपालको रन रेट ३.२५ रहेको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेदरल्यान्ड्सले टस जिती नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय