logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

पहिलो सन्तानको रुपमा रेखा थापालाई पुत्रीलाभ

पहिलो सन्तानको रुपमा रेखा थापालाई पुत्रीलाभ


  • शुक्रबार, फाल्गुन ११ २०८०

  • फिल्मी फण्डा । अभिनेत्री रेखा थापाले छोरीलाई जन्म दिएकी छन् । अमेरिकाको कोलोराडोको अस्पतालमा उनले पहिलो सन्तानलाई जन्म दिएकी हुन् । छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखिएको छ ।

    सामाजिक सञ्जाल फेसबुकमा तस्वीर सार्वजनिक गर्दै उनले लेखेकी छिन– ‘हेर आकाशमा कालो बादल वरिपरि चाँदीको घेरा छ, हेर धर्तीमा तिमी जन्मनुको महान् कारण छ । वैभवी राज्यलक्ष्मी शाही ठकुरी।’


    सम्बन्धित समाचार थप

    लोकप्रिय