logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

गायक मनीष अधिकारीको स्वर रहेको गीत ‘रंग कडा’ सार्वजनिक

गायक मनीष अधिकारीको स्वर रहेको गीत ‘रंग कडा’ सार्वजनिक


  • बिहिबार, फाल्गुन १० २०८०

  • काठमाडौँ । गायक मनीष अधिकारीको स्वर रहेको गीत ‘रंग कडा’ सार्वजनिक गरिएको छ । भिडियोसहित सार्वजनिक गीतमा प्रविणराज जोशीको शब्द र सुमन परियारको संगीत छ । गीतको भिडियोमा मोडल गरिमा शर्मा र सम्राट दासको अभिनय छ ।

    भिडियोमा प्रेमकथा देखाउन खोजिएको छ । रोशन दासको निर्देशन रहेको भिडियोमा अशोक भूजेलको कोरियोग्राफी छ । रेज इन्टरमेन्टले निर्माण गरेको भिडियोमा निरज कंडेलले छायाँकन र विनोद बमको सम्पादन छ । भिडियो ओएसआर डिजिटलले सार्वजनिक गरेको हो ।

     


    सम्बन्धित समाचार थप

    लोकप्रिय