logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

अभिनेत्री रकुल प्रीत सिंह र निर्माता ज्याकी भगनानीले गरे विवाह

अभिनेत्री रकुल प्रीत सिंह र निर्माता ज्याकी भगनानीले गरे विवाह


  • बिहिबार, फाल्गुन १० २०८०

  • काठमाडौँ ।   बलिउड अभिनेत्री रकुल प्रीत सिंह र निर्माता ज्याकी भगनानीले विवाह गरेका छन् । भारतको दक्षिण गोवास्थित आईटीसी ग्रान्ड होटलमा उनीहरूले बुधवार एक समारोहकाबीच विवाह गरेका हुन् । विवाह समारोहमा बलिउडका थुप्रै सेलिब्रेटी सहभागी थिए । जसको तस्बिर समेत उनीहरूले सामाजिक सञ्जालमा शेयर गरेका छन् ।

    सार्वजनिक तस्बिरमा विवाहित जोडीले खुल्ला गार्डेनमा सातफेरो लिएको देख्न सकिन्छ । अभिनेत्री शिल्पा शेट्टी र उनका पति राज कुन्द्रा, शाहिद कपुर, भूमि पेडनेकर, अनन्या पाण्डे र आयुष्मान खुराना पनि श्रीमती ताहिरा कश्यपसँग विवाहमा पुगेको तस्बिरबाट अनुमान गर्न सकिन्छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय