logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

अध्यक्ष नेपाल र युरोपियन युनियनका नवनियुक्त राजदूतबिच भेटवार्ता

अध्यक्ष नेपाल र युरोपियन युनियनका नवनियुक्त राजदूतबिच भेटवार्ता


  • बिहिबार, फाल्गुन १० २०८०

  • काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग यूरोपियन यूनियनका नवनियुक्त राजदूत भेरोनिक लोरेन्जोले भेटवार्ता गरेकी छन् ।  बिहीबार बिहान अध्यक्ष नेपाल र राजदूत लोरेन्जोबिच पार्टी कार्यालय आलोकनगरमा भेटवार्ता भएको हो ।

    भेटमा अध्यक्ष नेपालले राजदूत भेरोनिकलाई नेपालमा स्वागत गर्दै कार्यकाल सफलताको शुभकामना दिए । सो अवसरमा नेपाल र यूरोपियन युनियन तथा यसका सदस्य राष्ट्रहरूबिचको सम्बन्धका विविध पक्षमा कुराकानी भएको अध्यक्ष नेपालको सचिवालयले जनाएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय