logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

माओवादी बैठकको समय परिवर्तन

माओवादी बैठकको समय परिवर्तन


  • बिहिबार, फाल्गुन १० २०८०

  • काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकको समय परिवर्तन भएको  छ । आज बिहान ११ बजेका लागि तय भएको बैठक दुई घण्टा पछि दिउँसो १ बजेलाई सारिएको हो ।

    प्रधानमन्त्री समेत रहेका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कार्यव्यस्तताका कारण बैठकको समय परिवर्तन भएको माओवादी केन्द्रका सचिव चक्रपाणी खनालले जानकारी दिए ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय