logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

ललित राजवंशीले लिए नामिबियाको सातौँ विकेट

ललित राजवंशीले लिए नामिबियाको सातौँ विकेट


  • बुधबार, फाल्गुन ९ २०८०

  • काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको बुधबारको खेलमा नेपालले दिएको एक सय ६९ रनको लक्ष्य पछ्याएको नामिबियाले सातौँ विकेट गुमाएको छ । नामिबियाको सातौँ विकेट ललित राजवंशीले लिएका हुन् ।

    उनले नामिबियाका आठौँ नम्बरका ब्याट्सम्यान जेन ग्रिनलाई ६ रनको ब्यक्तिगत स्कोरमा बोल्ड गरे । ३४.२ ओभरमा ग्रिन आउट हुँदा नामिबियाले एक सय ४२ रन बनाएको छ । नामिबियालाई जितका लागि ९४ बलमा २७ रन आवश्यक छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय