logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

रौतहटमा आज बेलुका ५ बजेबाट पूर्ण रूपमा कर्फ्यु हट्ने

रौतहटमा आज बेलुका ५ बजेबाट पूर्ण रूपमा कर्फ्यु हट्ने


  • बुधबार, फाल्गुन ९ २०८०

  • काठमाडौँ । रौतहटका विभिन्न स्थानमा जिल्ला प्रशासन कार्यालयले लगाएको कर्फ्यु आदेश बुधवार बेलुका ५ बजेबाट पूर्ण रूपमा हट्ने भएको छ । प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बुधवार दिउँसो सूचना जारी गर्दै कर्फ्यु आदेश हट्ने जनाएका हुन् ।

    जिल्लाको इशनाथ नगरपालिका वडा नम्बर ७ स्थित घिउरा गाउँमा सरस्वती पुजाको मूर्ति विसर्जन गर्ने क्रममा हिन्दु–मुस्लिम समूहबिच विवाद उत्पन्न भएपछि फागुन ५ र ६ गते कर्फ्यु आदेश जारी भएको थियो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय