logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

कुशल भुर्तेलले लिए नामिबियाको पाँचौँ विकेट

कुशल भुर्तेलले लिए नामिबियाको पाँचौँ विकेट


  • बुधबार, फाल्गुन ९ २०८०

  • काठमाडौँ । आईसीसी क्रिकेट वर्ल्ड कप लिग–२ अन्तर्गतको बुधबारको खेलमा नेपालले दिएको एक सय ६९ रनको लक्ष्य पछ्याएको नामिबियाले पाँचौँ विकेट गुमाएको छ । नामिबियाको पाँचौँ विकेट कुशल भुर्तेलले लिएका हुन् ।

    कुशल भुर्तेलले नामिबियाका कप्तानसमेत रहेका चौथो नम्बरका ब्याट्सम्यान जेरहार्ड अर्समसलाई ५२ रनको ब्यक्तिगत स्कोरमा करण केसीद्वारा क्याच गराएका हुन् ।

    पेभेलियन फर्किनुअघि जेरहार्डले ५६ बलमा दुई छक्का र आठ चौका प्रहार गरेका थिए । २२ औँ ओभरको अन्तिम बलमा जेरहार्ड आउट हुँदा नामिबियाले एक सय तीन रन बनाएको थियो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय