logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

१५५ रन बनाउँदा नेपालले ८ विकेट गुमायो

१५५ रन बनाउँदा नेपालले ८ विकेट गुमायो


  • बुधबार, फाल्गुन ९ २०८०

  • काठमाडौँ । आइसीसी क्रिकेट वर्ल्ड कप लिग–२ अन्तर्गत बुधबार नामिबियाविरुद्धको खेलमा नेपालले १५५ रन बनाउँदा ८ विकेट गुमाएको छ ।

    सातौँ विकेटका रुपमा दीपेन्द्रसिंह ऐरी ६ रन बनाएर बाहिरिए भने सोमपाल कामी आठौँ विकेटका रुपमा ४ रन बनाएर बाहिरिएका हुन् । ऐरी र कामी एउटै ओभरमा आउट भएका हुन् ।

    ३४ औँ ओभरको दोस्रो बलमा ऐरी बाहिरिए भने सोही ओभरको पाँचौँ बलमा कामी बाहिरिएका हुन् । अहिले करण केसी र भीम सार्की क्रिजमा छन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय