logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

नेपालले ६ विकेट गुमायो

नेपालले ६ विकेट गुमायो


  • बुधबार, फाल्गुन ९ २०८०

  • काठमाडौँ । आइसीसी क्रिकेट वर्ल्ड कप लिग–२ अन्तर्गत बुधबार नामिबियाविरुद्धको खेलमा नेपालले २७ औँ ओभरको तेस्रो बलसम्ममा ६ विकेट गुमाएको छ ।

    छैटौँ विकेटका रुपमा कुशल मल्ल बाहिरिएका हुन् । उनले व्यक्तिगत रुपमा ३६ रनको योगदान गरे । कुशल बाहिरिँदा नेपालले १२४ रन बनाएको छ


    सम्बन्धित समाचार थप

    लोकप्रिय