logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

काठमाडौँको सितापाइलामा मृत भेटिएका ३ जनाको हत्या भएको आशंका

काठमाडौँको सितापाइलामा मृत भेटिएका ३ जनाको हत्या भएको आशंका


  • बुधबार, फाल्गुन ९ २०८०

  • काठमाडौँ । काठमाडौँको सितापाइलामा मृत भेटिएका ३ जनाको हत्या भएको आशंका गरिएको छ । घटनास्थलमा ३८ वर्षीया महिला, ८ वर्ष र साढे दुई वर्षका बच्चा मृत भेटिएका हुन् ।

    प्रारम्भिक अनुसन्धानबाट हत्या आशंका गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले  बताए । उनले भने–‘घटनाबारे हामि अनुसन्धान गर्दै छौं ।’


    सम्बन्धित समाचार थप

    लोकप्रिय