logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

एमाले कैलाली अध्यक्षमा दुर्गा जोशीद्वारा उम्मेदवारी घोषणा

एमाले कैलाली अध्यक्षमा दुर्गा जोशीद्वारा उम्मेदवारी घोषणा


  • मंगलबार, फाल्गुन ८ २०८०

  • काठमाडौं । नेकपा एमाले कैलाली जिल्लाको अध्यक्षमा दुर्गा जोशीले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । जिल्लाको सुखडमा भेटघाटको आयोजना गर्दै उनले उम्मेदवारी घोषणा गरेका हुन् । उनी जिल्लाको कार्यवाहक अध्यक्ष समेत हुन् ।

    जोशीसहित उपाध्यक्षमा विष्णु चौधरी, सचिवमा दानबहादुर विश्वकर्मा, उपसचिवमा नृपबहादुर खड्का र रत्ना कुवर जोशीले उम्मेदवारी घोषणा गरेका छन् । जोशीलाई केन्द्रीय सचिव तथा कर्णाली इन्चार्ज लेखराज भट्टको समर्थन रहेको बताइएको छ । उनीसहित ३ जनाले अध्यक्षको लागि दाबी पेश गरेका छन् ।

    तर अन्य २ जनाको उम्मेदवारी घोषणा हुन बाँकी छ ।आइतबार एमाले अध्यक्ष ओलीले कैलाली जिल्लाको नवौँ जिल्ला अधिवेशनको उद्घाटन गरेका थिए ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय