logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

लाभांश नबाँड्ने शिखर इन्स्योरेन्सको निर्णय

लाभांश नबाँड्ने शिखर इन्स्योरेन्सको निर्णय


  • सोमबार, फाल्गुन ७ २०८०

  • काठमाडौँ । शिखर इन्स्योरेन्सले लाभांश नबाँड्ने भएको छ । गत वर्षको नाफाबाट वितरण योग्य रकम सञ्चित कोषमा गर्न सञ्चित गर्ने तर शेयर धनीहरूमा वितरण नगर्ने कम्पनीले निर्णय गरेको हो ।

    गत शुक्रवार सञ्चालक समितिको ३२२ बैठकले आर्थिक वर्ष २०७९/८० को वितरणयोग्य नाफाबाट लाभांश प्रस्ताव नगरी सञ्चित कोषमै सञ्चित गर्ने निर्णय गरेको हो । उक्त निर्णय कम्पनीका सचिव सुरज राजवाहकले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई जानकारी गराएका हुन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय