logo

मंगलबार, साउन २६ २०८३

logo

मंगलबार, साउन २६ २०८३

आज नेदरल्यान्ड्स र अन्तरगतबिच प्रतिस्पर्धा

आज नेदरल्यान्ड्स र अन्तरगतबिच प्रतिस्पर्धा


  • सोमबार, फाल्गुन ७ २०८०

  • काठमाडौँ । आईसीसी विश्वकप लिग-२ क्रिकेट अन्तरगत आज नामिबिया र नेदरल्यान्ड्सबिच प्रतिस्पर्धा हुँदैछ । बिहान सवा ९ बजेबाट कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुने खेलमा दुवै टोली प्रतिस्पर्धा गर्न लागेका हुन् ।

    पहिलो खेलमा नामिबियाले नेपाललाई पराजित गरेको थियो भने नेदरल्यान्ड्स नेपालसँग पराजित भएको थियो । नेदरल्यान्ड्स आजको खेलमा जित निकाल्दै अङ्क बटुल्ने सोचमा छ भने नामिबिया पनि आज जित निकाल्दै बलियो दाबेदारी प्रस्तुत गर्न चाहन्छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय