logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

कक्षा १२ को परीक्षा वैशाख १४ गतेदेखि

कक्षा १२ को परीक्षा वैशाख १४ गतेदेखि


  • शनिबार, फाल्गुन ५ २०८०

  • काठमाडाैँ – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक गरेको छ। बोर्डका अनुसार २०८१ वैशाख १४ गतेदेखि २६ गतेसम्म परीक्षा हुनेछ।

    परीक्षा आउँदो वैशाख १४ गते बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले जनाएको छ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय