logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

नेदरल्यान्ड्सले आठौँ विकेट गुमायो

नेदरल्यान्ड्सले आठौँ विकेट गुमायो


  • शनिबार, फाल्गुन ५ २०८०

  • काठमाडौँ । नेदरल्यान्ड्सविरुद्ध नेपालले आठौँ सफलता हात पारेको छ । ३३ औँ ओभरमा नेपालले आठौँ विकेट लिन सफल भएको हो ।

    १० रन रन बनाएका आर्यन दत्तलाई कुशल भुर्तेलले आउट गरेका हुन् । खेलमा उनको दोस्रो विकेट हो । ३३ ओभरमा नेदरल्याण्ड्सले ८ विकेटको क्षतिमा १ सय २२ रन बनाएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय