logo

मंगलबार, साउन २६ २०८३

logo

मंगलबार, साउन २६ २०८३

एनएमबी लघुवित्तले लाभांश वितरण नगर्ने

एनएमबी लघुवित्तले लाभांश वितरण नगर्ने


  • बुधबार, फाल्गुन २ २०८०

  • काठमाडौँ । एनएमबी लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण नगर्ने भएको छ । अघिल्लो आर्थिक वर्ष २०७९/८० को वित्तीय कारोबारबाट भएको मुनाफाबाट कुनै पनि (नगद र बोनस) लाभांश वितरण कम्पनीले जनाएको हो ।

    मङ्गलवार साँझ ६ बजे बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको कम्पनीले जनाएको छ । कम्पनीले बुधवार लाभांश सम्बन्धी जानकारी नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई जानकारी गराएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय