logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

माओवादीको विधान मस्यौदामाथि २० समूहमा छलफल हुने

माओवादीको विधान मस्यौदामाथि २० समूहमा छलफल हुने


  • मंगलबार, फाल्गुन १ २०८०

  • काठमाडौँ । नेकपा माओवादीको प्रस्तावित विधान मस्यौदामाथि २० समूहमा छलफल हुने भएको छ । राजधानीको प्रज्ञा भवनमा सुरु भएको विधान अधिवेशनमा प्रस्तावित विधान मस्यौदामाथि २० समूहमा छलफल हुने भएको हो ।

    बैठकको सुरुमा अध्यक्ष प्रचण्डले २० समूहमा छलफल हुने जानकारी दिएका हुन् । यस्तै जनार्दन शर्माको विधान मस्यौदासम्बन्धी पूरक प्रस्ताव पनि अधिवेशनमा छलफल हुने भएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय