logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

रुविनाको शतक र पूजाको अर्धशतकसँगै नेपालले मालदिभ्सलाई दियो २२८ रनको लक्ष्य

रुविनाको शतक र पूजाको अर्धशतकसँगै नेपालले मालदिभ्सलाई दियो २२८ रनको लक्ष्य


  • मंगलबार, फाल्गुन १ २०८०

  • काठमाडौँ । नेपालले मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिताको समूहगत चरणको अन्तिम खेलमा मंगलबार मालदिभ्सलाई जितका लागि दुई सय २८ रनको लक्ष्य दिएको छ ।

    टस जिती पहिले ब्याटिङको निर्णय लिएको नेपालले २० ओभरमा चार विकेट गुमाएर दुई सय २७ रन बनाएको हो । जारी प्रतियोगितामा कुनै पनि टोलीले बनाएको यो सर्वाधिक रन हो । नेपालका लागि रुविना क्षेत्रीले शतक र पूजा महतोले अर्धशतक बनाए ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय