logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

इन्दिरा जोशीको नयाँ गीत ‘क्यारी भेटुम’ सार्वजनिक

इन्दिरा जोशीको नयाँ गीत ‘क्यारी भेटुम’ सार्वजनिक


  • मंगलबार, फाल्गुन १ २०८०

  • काठमाडौंँ । गायिका इन्दिरा जोशीको नयाँ गीत ‘क्यारी भेटुम’ सार्वजनिक भएको छ । जोशीलाई राजनराज शिवाकोटीले स्वरमा साथ दिएका छन् । राजनराजकै संगीत रहेको गीतमा राजेन्द्र थापाको शबद छ ।

    गीतको भिडियो रोमान्टिक बनेको छ । जसमा इन्दिरा जोशी र प्रभात पल ठकुरीको अभिनय छ । विकास प्रसाईको निर्देशन र सम्पादन रहेको भिडियोमा राजिव समरको कोरियोग्राफी  र राम केसीले छायांकन छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय