logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

क्यानडाविरुद्ध कप्तान रोहित पौडेलको अर्धशतक

क्यानडाविरुद्ध कप्तान रोहित पौडेलको अर्धशतक


  • शनिबार, माघ २७ २०८०

  • काठमाडौँ । नेपाली टोलीका कप्तान रोहित पौडेलले कीर्तिपुर मैदानमा जारी क्यानडाविरुद्धको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक बनाएका छन् ।

    उनले ६७ बलको सामना गरी तीन छक्का र चार चौकाको मद्दतले अर्धशतक पूरा गरेका हुन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय