logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

२५ ओभरमा २ विकेट गुमाउँदै क्यानडाले १ सय ४४ रन बनायो

२५ ओभरमा २ विकेट गुमाउँदै क्यानडाले १ सय ४४ रन बनायो


  • शनिबार, माघ २७ २०८०

  • काठमाडौँ । नेपालविरुद्धको दोस्रो खेलमा क्यानडाले २५ ओभरको अन्त्यमा २ विकेटको क्षतिमा १ सय ४४ रन बनाएको छ । टस जितेर क्यानडाले पहिले ब्याटिङ गरेको हो ।

    ओपनर एरन जोनसन ६५ रन बनाउँदै रन आउट भए भने अर्का ओपनर ४६ रन बनाउँदै आकाश चन्दको शिकार बने । प्रगात सिंह १५ र निकोसन क्रिटन ८ रन बनाएर खेलिरहेका छन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय