logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

पेरिसडाँडामा माओवादी स्थायी समिति बैठक सुरु

पेरिसडाँडामा माओवादी स्थायी समिति बैठक सुरु


  • शुक्रबार, माघ २६ २०८०

  • काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को  स्थायी समिति बैठक सुरु भएको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको हो । फागुनको पहिलो हप्ता हुन लागेको प्रथम विधान अधिवेशनको तयारीका लागि स्थायी समिति बैठक बसेको माओवादी केन्द्रले जनाएको छ ।

    बैठकमा उपाध्यक्ष पम्फा भुसाल नेतृत्वको मस्यौदा समितिले तयार गरेको मस्यौदा विधानमाथि  छलफल हुने छ ।  मस्यौदामाथि तलबाट आएका सुझाव र सल्लाह बैठकमा प्रस्तुत हुने पार्टीका सचिव गणेश साहले जानकारी दिए ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय