logo

शुक्रबार, साउन २९ २०८३

logo

शुक्रबार, साउन २९ २०८३

ललितपुरमा आगोले जलेर ६५ वर्षीय वृद्धको मृत्यु

ललितपुरमा आगोले जलेर ६५ वर्षीय वृद्धको मृत्यु


  • शुक्रबार, माघ २६ २०८०

  • काठमाडौँ ।  गोदावरी नगरपालिका-११ बुलुपार्क बस्ने ६५ वर्षीय कान्छा महर्जनको आगोले महर्जनको जलेर मृत्यु भएको छ । टहरोमा बिहीबार राति आगलागी हुँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    आगलागीबाट टहरो समेत पूर्णरूपमा क्षति भएको छ । आफ्नै जस्ताको टहरोमा आगलागी हुँदा सोही आगोले जलेर उनको मृत्यु भएको भन्दै  प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय