logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

चार बजे मन्त्रिपरिषद्को बैठक

चार बजे मन्त्रिपरिषद्को बैठक


  • बिहिबार, माघ २५ २०८०

  • काठमाडौँ । ४ बजे मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा अपराह्न चार बजे बस्नेगरी बैठक बोलाएको एक मन्त्रीले बताए ।

    उनका अनुसार नियमित बैठक भएकाले सरकारका नियमित कामकारबाहीबारे छलफल र निर्णय हुनेछ । मन्त्रिपरिषद्को नियमित बैठक सोमबार र बिहीबार बस्दै आएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय