logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

झापा र सुनसरीमा दुई जना मृत फेला

झापा र सुनसरीमा दुई जना मृत फेला


  • बिहिबार, माघ २५ २०८०

  • काठमाडौँ । झापाको झापा गाउँपालिका–६ प्रणामी टोलमा कन्काई नगरपालिका–३ स्थित फर्निचरमा काम गर्ने भारत विहार घर भएका ५० वर्षीय कालीचरण शर्मा बुधबार मृत अवस्थामा फेला परेका छन् ।

    उता सुनसरीको कोशी गाउँपालिका-३ स्थित कोशी टप्पु वन्यजन्तु आरक्ष भित्रको जङ्गलमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय