logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

जुवा तास खेलिरहेको अवस्थामा आठ जना पक्राउ

जुवा तास खेलिरहेको अवस्थामा आठ जना पक्राउ


  • बिहिबार, माघ २५ २०८०

  • काठमाडौं ।  पोखरा महानगरपालिका–२९ भण्डारढिक बस्ने ३२ बर्सिया गीता पुनको घरमा जुवा तास खेलिरहेको अवस्थामा सोही महानगरपालिका–२७ तालचोक बस्ने ५६ वर्षीय दल बहादुर गुरुङ समेत ८ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

    इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५७ हजार १ सय ९५ रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय