logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

राष्ट्रिय सभाको यो अपमानजनक पदबाट कहिलेदेखि मुक्ति मिल्लाः वामदेव गौतम

राष्ट्रिय सभाको यो अपमानजनक पदबाट कहिलेदेखि मुक्ति मिल्लाः वामदेव गौतम


  • बुधबार, माघ २४ २०८०

  • काठमाडौँ – राष्ट्रिय सभा सदस्य वामदेव गौतमले राष्ट्रिय सभा सदस्य बन्ने कुरा अपमानजस्तो लाग्न थालेको बताएका छन्। राष्ट्रिय सभाको बुधवार बसेको बैठकमा उनले आफूलाई अपमानजनक पदबाट कहिलेदेखि मुक्ति हुन पाइएला भन्ने लागेको बताए।

    उनले आजसम्म भएका प्रधानमन्त्रीले बहुदलीय प्रतिस्पर्धाको प्रणालीबाट समाजवाद निर्माण गर्न सकिन्छ भनेर एउटा ढाँचा पनि प्रस्तुत गर्न नसकेको बताए।उनले नेपाल कसरी अघि बढ्ने भन्ने ढाँचा कसैले पनि दिन नसकेको बताए। सांसद गौतमले अहिले नेपाली अर्थतन्त्र निकै धराशयी बनिरहेको बताए।

     


    सम्बन्धित समाचार थप

    लोकप्रिय