logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

कार्य व्यवस्था परामर्श समितिको बैठक बस्दै

कार्य व्यवस्था परामर्श समितिको बैठक बस्दै


  • सोमबार, माघ २२ २०८०

  • काठमाडौँ । संसद् बैठक अघि सभामुख देवराज घिमिरेले कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । सोमबार अपराह्न चार बजे बस्ने संसद् बैठक अघि दिउँसो साढे १ बजे सभामुख घिमिरेले कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् ।

    कार्य व्यवस्था परामर्श समितिको बैठक नयाँ बानेश्वरस्थित संसद् भवनको शंकर हलमा बस्ने सभामुखको सचिवालयले जनाएको छ । परामर्श समितिको बैठकले संसद् बैठकको सम्भावित कार्यसूचीमा छलफल गरेर टुङ्गो लगाउने छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय