logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

विमानस्थल प्रहरी प्रमुख डीआईजी अर्जुन चन्दले दिए राजीनामा

विमानस्थल प्रहरी प्रमुख डीआईजी अर्जुन चन्दले दिए राजीनामा


  • शनिबार, माघ २० २०८०

  • काठमाडौँ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) अर्जुन चन्दले पदबाट राजीनामा दिएका छन्।डीआईजी चन्दले आफूले व्यक्तिगत कारणले राजीनामा दिएको देश सञ्चारलाई बताए।

    उनलाई गत वैशाख १३ गते विमानस्थल प्रहरी प्रमुखको जिम्मेवारी दिइएको थियो। ३० वर्षे सेवा अवधिअनुसार २०८१ चैतसम्म कार्यकाल रहे पनि उनले राजीनामा दिएका हुन् । केही दिनअघि विमानस्थलमा अध्यागमनका कर्मचारी र प्रहरीबीच हातपात भएको थियो। यद्यपि, उक्त घटनाका कारण आफूल राजीनामा नदिएको उनले दाबी गरे।


    सम्बन्धित समाचार थप

    लोकप्रिय