logo

शुक्रबार, साउन २९ २०८३

logo

शुक्रबार, साउन २९ २०८३

गीतकार गोधुलीको ‘नयनले खोजी’ सार्वजनिक

गीतकार गोधुलीको ‘नयनले खोजी’ सार्वजनिक


  • शनिबार, माघ २० २०८०

  • काठमाडौँ । करिब एक दशकदेखि लेखनमा सक्रिय गीतकार हिमांशु रायमाझी ‘गोधुली’को शब्द रहेको नयाँ गीत ‘नयनले खोजी’ सार्वजनिक भएको छ ।  गीतमा गायक फिरोज बस्नेतको स्वर तथा संगीत रहेको छ भने दिक्षित पौड्यालले संगीत संयोजन गरेका छन्।

    गीतको भिडियोमा अनिमा विश्वकर्मा, ईश्वर श्रेष्ठ, दिब्यान्स सिक्देल, सोरा कार्कीको अभिनय देख्न सकिन्छ। भिडियोको छायाङ्कन विशाल थापाले  गरेका हुन् भने भिडियो सम्पादन तथा कलरिङ्ग नकुल खड्काले गरेका हुन्। भिडियोको निर्देशन दिलीप समनले गरेका हुन्। समीप ईन्टरटेन्मेन्टद्वारा निर्माण गरिएको गीत समीप ईन्टरटेन्मेन्ट युटुव च्यानलमा गएर हेर्न सकिन्छ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय