logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

केपी ओली कप : युवा सङ्घले जित्यो मैत्रीपूर्ण खेल

केपी ओली कप : युवा सङ्घले जित्यो मैत्रीपूर्ण खेल


  • शुक्रबार, माघ १९ २०८०

  • काठमाडौँ । राष्ट्रिय युवा संघको टिमले मैत्रीपूर्ण खेलमा जित हासिल गरेको छ । शुक्रवार भएको एन्फा पदाधिकारी र युवासंघ बिच भएको खेलमा सङ्घले ३–० ले एन्फालाई पराजित गरेको हो ।

    यही फागुन ११ गते देखि हुन गइरहेको दोस्रो संस्करणको केपी ओली कपको लागी एन्फा पदाधिकारी र  सङ्घबिच मैत्री पूर्ण खेल भएको हो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय