logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

दलका सचेतक र प्रमुख सचेतकसँग सभामुखले छलफल गर्ने

दलका सचेतक र प्रमुख सचेतकसँग सभामुखले छलफल गर्ने


  • शुक्रबार, माघ १९ २०८०

  • काठमाडौँ । सभामुख देवराज घिमिरेले संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गर्ने भएका छन् ।

    सभामुख घिमिरेले आसन्न संसदको हिउँदे अधिवेशन तयारीका सम्बन्धमा शुक्रबार अपरान्ह ४ बजे सिंहदरवारस्थित कार्यकक्षमा प्रमुख सचेतक र सतेकहरुसँग छलफलका लागि बोलाएको सभामुख घिमिरेको सचिवालयले जनाएको छ । संसदको हिउँदे अधिवशन माघ २२ गतेबाट सुरु हुँदैछ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय