logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

दरबारमार्गको क्यासिनो प्यालेसबाट ९ जना पक्राउ

दरबारमार्गको क्यासिनो प्यालेसबाट ९ जना पक्राउ


  • शुक्रबार, माघ १९ २०८०

  • काठमाडौँ । दरबारमार्गस्थित क्यासिनो प्यालेसबाट प्रहरीले ९ जनालाई पक्राउ गरेको छ । क्यासिनो प्यालेसको अण्डर ग्राउण्डमा अनलाइनमार्फत सट्टेबाटी गराएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको काठमाडौँका एसएसपी भूपेन्द्र खत्रीले  बताए ।

    पक्राउ पर्नेहरूमध्ये ३ जना भारतीय र ६ जना नेपाली छन् । आरोपीहरूको साथबाट करिब १ करोड बरामद गरेर अनुसन्धान भइरहेको एसएसपी खत्रीले जानकारी दिए ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय