logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

६ सयभन्दा बढी नागरिकलाई ठगेको आरोपमा तामाङ पक्राउ

६ सयभन्दा बढी नागरिकलाई ठगेको आरोपमा तामाङ पक्राउ


  • बिहिबार, माघ १८ २०८०

  • काठमाडौँ । नेपाल प्रहरीले ६ सयभन्दा बढी नागरिकलाई ठगेको आरोपमा विकाश वाइबा भनिने सुजन तामाङ पक्राउ गरेको छ । उपत्यका अनुसन्धान कार्यालय काठमाडौँले ललितपुर लेलेबाट तामाङलाई पक्राउ गरेको हो ।

    नुवाकोट घर भएको तामाङले युरोपियन मुलुक पटाउँछु भनेर ६९ करोड ठगिगरेको पाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिए । उनले आफ्नै विकाश बाइवाको नामबाट ३७ करोड र सुजन तामाङको नामबाट ३२ करोड ठगी गरेका थिए ।

    तामाङलाई पक्राउ गरेको जानकारी पाएसँगै उपत्यका अपराध अनुसन्धान कार्यालयमा सय जनाभन्दा बढीको भीड लागेको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय