logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

झापा र चितवनमा दुई जना मृत अवस्थामा फेला

झापा र चितवनमा दुई जना मृत अवस्थामा फेला


  • मंगलबार, माघ १६ २०८०

  • काठमाडौँ ।  झापा बाह्रदर्शी गाउँपालिका–६ बलुवानीस्थित घरको आँगनमा सोही एरियामा मागी खाई हिँड्ने तेह्रथुम आठराई गाउँपालिका–४ घर भएका ५७ वर्षीय मचिन्द्र सुयल मगर सोमबार मृत अवस्थामा फेला परेका छन् ।

    यता चितवनको माडी नगरपालिका–७ गौरीनगरस्थित सुपेन्द्र आचार्यको खेतमा सालनाल सहितको नवजात शिशुको शव  फेला परेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय