logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


  • मंगलबार, माघ १६ २०८०

  • काठमाडौं । हेटौँडा उपमहानगरपालिका–१७ गैरीगाउँस्थित सडकमा मधेस प्रदेश ०३–००१ ख ७९०३ नम्बरको टिपरले ना २६ प ४४२५ नम्बरको मोटरसाइकललाई सोमबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक मकवानपुरगढी गाउँपालिका–२ खोलाखेत बस्ने २५ वर्षीय हरी पनेरुको घटनास्थलमै मृत्यु भएको छ ।

    प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिई दुर्घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय