logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

यु–१९ महिला साफ च्याम्पियनसिप खेल्न जाने टोलीको बिदाइ

यु–१९ महिला साफ च्याम्पियनसिप खेल्न जाने टोलीको बिदाइ


  • सोमबार, माघ १५ २०८०

  • काठमाडौँ । बङ्गलादेशमा हुने यु–१९ महिला साफ च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ ।  सोमबार एन्फा कम्प्लेक्स सातदोबाटोमा खेलाडी र प्रशिक्षकहरुको बिदाइ गरिएको हो ।

    एन्फाका अध्यक्ष पङ्कजविक्रम नेम्वाङ लगायतका एन्फा पदाधिकारीले नेपाली टोलीको बिदाइ गरेका थिए । नेपालले फेब्रुअरी २ मा बङ्गलादेश, फेब्रुअरी ४ मा भुटान र फेब्रुअरी ६ मा भारतसँग प्रतिस्पर्धा गर्नेछ । २ फेब्रुअरीदेखि ढाकामा सुरु हुने प्रतियोगितामा ४ वटा टिम छन् । राउण्ड रोबिन लिगपछि शीर्ष २ टिमले फाइनल खेल्नेछन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय