logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

वीरगन्ज पुगे प्रधानमन्त्री प्रचण्ड

वीरगन्ज पुगे प्रधानमन्त्री प्रचण्ड


  • सोमबार, माघ १५ २०८०

  • काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड वीरगन्ज आइपुगेका छन् । प्रधानमन्त्री प्रचण्ड नेकपा माओवादी केन्द्र निकट पत्रकारहरूको सङ्गठन प्रेस सेन्टर नेपालको २० औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा भाग लिन वीरगन्ज आइपुगेका हुन् ।

    प्रधानमन्त्रीलाई सिमरा विमानस्थलमा बारा र पर्साका सुरक्षा निकाय, माओवादी केन्द्रका नेताहरू, प्रदेश कमिटी सदस्यहरू, जिल्ला अध्यक्ष र केही स्थानीय तहका प्रमुखहरूले स्वागत गरेका थिए ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय